संसदमा प्रधानमन्त्री बोल्न लाग्दा काङ्ग्रेसद्वारा अवरोध

३ असार २०७६, मंगलवार १२:१८ मा प्रकाशित

काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि प्रमुख प्रतिपक्षि नेपाली काङ्ग्रेसले विरोध जनाएको थियो ।

संसदीय मर्यादा कायम नभएको भन्दै काङ्ग्रेसले नाराबाजी सहित रोष्ट्रम घेराउने नै गरेको थियो । प्रतिपक्षको अवरोधका कारण सभामुखले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु