विवादित विधेयकबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

३ असार २०७६, मंगलवार ०९:५५ मा प्रकाशित

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् । मंगलबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनमा आफ्नो साताब्यापी युरोप भ्रमणबारे सदनलाई जानकारी गराउने र विवादित गुठी र मिडिया काउन्सिल विधयेकको बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने बताईएको छ ।

गुठी विधयेकलाई लिएर अहिले आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीले स्वदेशी फर्किए लगत्तै यसमा चासो लिएका थिए । उनले सोमबार भुमि ब्यबस्था मन्त्री पद्मा अर्यालसंग छलफल गरेका थिए भने बेलुका काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा