गुठी विधयेकको गाँठो फुकाउन प्रधानमन्त्री ओली आफैँ कसरतमा

२ असार २०७६, सोमबार १५:३० मा प्रकाशित

काठमाडौँ, २ असार । गुठी बिधेयक विषयमा ब्यापक बिरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रति चासो देखाएका छन् । साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै उनले छलफललाई तिब्रता दिएका हुन ।

ओलीले सोमबार अपरान्ह काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरुलाई छलफलमा बोलाएका हुन । भूमिसुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालसँगको छलफलपछि ओलीले उपत्यकाका सांसदलाई छलफलको लागि बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । युरोप भ्रमणबाट फर्कने क्रम मै उनले विधयेकमा केहि कमी कमजोरी भए त्यसलाई सच्याएर अगाडी बढ्ने बताएका थिए ।

विधयेक प्रति उपत्यकाका सांसदहरुले व्यापक अशन्तुष्टी जनाउदै आएका छन । प्रतिपक्षी सांसदको साथ साथै सत्तारुढ दलका सांसदले पनि विद्येयकको बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार