प्रदेश नं. २ का विद्यालय बन्द

१ असार २०७६, आईतवार १४:०१ मा प्रकाशित

काठमाडौँ, १ असार । अत्याधिक गर्मी बढेपछि प्रदेश नम्बर २ का अधिकांश विद्यालय बन्द भएका छन् । तापमान ४२ डिग्री सेल्सियसभन्दा बढी हुन थालेपछि महोत्तरी, बारा लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएका छन् । धनुषाका विद्यालयहरु भने सोमबारबाट एक साताको लागि बन्द भएका छन् ।

केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएको भन्दै असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको धनुषाका इकाइ प्रमुख भरखुप्रसाद रजकले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार