गुठी विधेयक सुधार गर्न सरकार तयार छः प्रधानमन्त्री ओली

१ असार २०७६, आईतवार ११:२६ मा प्रकाशित

काठमाडौँ, १ असार । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा शोषण भएको दाबी गरेका छन् । काठमाडौँ ओर्लिएपछि ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको बताए ।

उनले भने, ‘कुनै पनि काम सतप्रतिशत हुँदैन, सुधार गर्नु पर्ने भए सरकार त्यसका लागि तयार छ ।’ उनले सरकारले कला संस्कृतिको संरक्षण गर्ने बताए । उनले भने, ‘रीतिरिवाज र धर्म तथा संस्कृतिका कुरामा जानेर–नजानेर कमजोरी भएको रहेछ भने सच्याउन तयार हुनेछौँ । कसैले चान्स पाउने छैन सरकारको विरोध गर्न ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । एमालेबाट

हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले