विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्द अष्ट्रेलियाको शानदार जित

१ असार २०७६, आईतवार ०९:१२ मा प्रकाशित

लन्डन, १ असार । विश्वकप क्रिकेट २०१९ को २० औं खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । लन्डनको केनिग्टन ओवलमा भएको खेलमा श्रीलंकालाई अष्ट्रेलियाले ८७ रनको अन्तरले पराजित गरेको हो । क्याप्टेन आरोन फिचको १५३ रनको शानदार पारिले अष्ट्रेलियाले श्रीलंका बिरुद्द सहजै जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३४ रनको विशाल योगफल खडा गरेको थियो । ३३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको श्रीलंका ४५.५ ओभरमा विकेट गुमाएर २४७ रनमै समेटियो । यससंगै डिफेन्ड च्याम्पियन अष्ट्रेलिया विश्वकप २०१९ को अंकतालिकामा पहिलो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति