उपत्यका खानेपानी पीडितको प्रदर्शन

३२ जेष्ठ २०७६, शनिबार १५:३७ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । उपत्यका खानेपानी पीडित दबाब समूहले काठमाडौंको थापाथलीमा विरोध प्रदर्शन गरेको छ । मेलम्ची आउने नाममा २० वर्षभन्दा बढी समयदेखि राजधानी बासिलाई झुक्याउने काम भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उनीहरुले ‘पानी मन्त्री वीना मगर, बिना पानी उपत्यका नगर’ ‘कमिसन भागबण्डा गर्दै गर्नु, पहिले उपत्यकामा मेलम्ची झार्नु’ लगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत