राष्ट्रपति डोनाल्ड ट्रम्प ७३ बर्षमा प्रवेश, ‘ह्याप्पी बर्थ डे प्रेसिडेन्ट’

३२ जेष्ठ २०७६, शनिबार ०३:०३ मा प्रकाशित

वाशिंगटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट ७३ बर्षमा प्रवेश गरेका छन् । सन् १९४६ मा जन्मिएका ट्रम्प राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका सबैभन्दा धेरै उमेरका राष्ट्रपति समेत हुन् ।

ट्रम्पले ७० बर्ष २२० दिनको हुँदा राष्ट्रपतिका रुपमा सपथग्रहण गरेका थिए । यसअगाडि राष्ट्रपति रोनाल्ड रेगनले ६९ बर्ष ३४९ दिनको हुँदा सपथ ग्रहण गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दोश्रो कार्यकालमा पनि निर्वाचित भएर कार्यभार पूरा गरेमा उनी सबैभन्दा धेरै उमेरका राष्ट्रपतिका रुपमा आफ्नो कार्यभार पूरा गर्नेछन् । रोनाल्ड रेगनले राष्ट्रपतिको कार्यभार पूरा गर्दा ७७ बर्ष ३४९ दिनका थिए ।

अहिलेसम्म सबैभन्दा धेरै बाँचेका अमेरिकी राष्ट्रपति जिम्मी कार्टर हुन् । उनी आगामी अक्टोबरमा ९५ बर्षका हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । अमेरिकी कानूनबिदले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सुपुर्दगी गर्न बेलायतको उच्च न्यायालसमक्ष अनुरोध गरेका छन् । अमेरिकाविरुद्ध गुप्तचर गरेको

न्युयोर्क । अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच रक्षा मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय सहयोग