लिची खाँदा चार दर्जन बालबालिकाको मृत्यु

३१ जेष्ठ २०७६, शुक्रबार १५:११ मा प्रकाशित

बिहार, ३१ जेठ । भारतमा लिची खाँदा तीन हप्तामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । 

बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखिएका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भएको हो । मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यत्रामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ ।

राज्यको स्वास्थ्य विभागले हाइपोग्लाईसेमियाका कारण बालकहरुको मृत्यु भएको र यसो हुनुमा लिचीको पनि भूमिका रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१