गुठी विधेयकबारे संसदीय समितिमा छलफल हुने

३१ जेष्ठ २०७६, शुक्रबार १४:५८ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । संसदको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गुठी विधेयकमा देखिएका विवादबारे छलफल गर्ने भएको छ । समितिको शुक्रबारको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

गुठी विधेयक फिर्ता लिन सरकारलाई दवाव आईरहेका बेला बास्तविकता अध्ययन गरेर तथ्य बाहिर ल्याउन समितिले छलफल गर्ने भएको हो । समितिकी सभापति पूर्णकुमारी सुवेदीका अनुसार विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग छलफल हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार