गाडी भाडा वृद्धिको निर्णय फीर्ता

३१ जेष्ठ २०७६, शुक्रबार ०९:५३ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । सरकारले सार्वजनिक यातायातको भाडावृद्धिको निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहिबार अबेर एक विज्ञप्ति जारी गर्दै भाडा वृद्धिका सम्बन्धमा थप छलफल आवश्यक भएकाले तत्काल लागू नहुने जानकारी दिएको हो ।

यस अघि सरकारले सबै खाले सवारी साधनमा असार १ गतेदेखि लागु हुने गरी १२ प्रतिशत भाडा बढाएको थियो। तर ५ घण्टा पनि नबित्दै सरकार निर्णयबाट पछि हटेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ