पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

३१ जेष्ठ २०७६, शुक्रबार ०९:४१ मा प्रकाशित

चितवन, ३१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । शुक्रबार विहान पौने सात बजे उनको हृदयघातका कारण निधन भएको हो।

चितवनको माडी बगौडास्थित निवासमा बसिरहेको अवस्थामा एक्कासी छातीमा असहज महसुस भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको परिवार स्रोतले जनाएको छ। अहिले उनको सब माडी अस्पतालमा राखिएको छ ।

पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेकोपारिवारिक स्रोतले जनाएको छ। उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस(माओवादी ९केन्द्र०को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार