सरकार छोड्ने उपेन्द्र यादवको चेतावनी

३० जेष्ठ २०७६, बिहीबार १८:५५ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको भन्दै तत्काल संविधान संशोधन नभए बाहिरिने चेतावनी दिएका हुन् ।

बिहीबार दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका उनले संविधानमा रहेका त्रुटि र कमजोरीलाई सच्याउन संशोधन आवश्यक रहेको दाबी गरे । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमति भएरै आफू नेतृत्वको तत्कालिन संघिय समाजवादी फोरम पार्टी सरकारमा सहभागी भएको स्मरण गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा