इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

३० जेष्ठ २०७६, बिहीबार १५:०९ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सन् २०१९÷२० का लागि बिहिबार खेल तालिका सार्वजनिक भएको हो ।

खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ मा हुनेछ ।

इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले अगष्ट १० मा वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ । अगष्ट १० मा ७ खेल हुदैछन । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति