रेखा हिट

२० श्रावण २०६९, शनिबार १९:२६ मा प्रकाशित

काठमाडौं । अरुबेला समेत रेखा थापाका गसिप धेरै बन्थे भने अहिले त गाइजात्रा । फिल्मी क्षेत्रमा व्यंग्य गर्नुपर्‍यो भने तीनै रेखा हास्यकलाकारको तारो बनिन्, यसपाली । रेखा थापाको भूमिकामा दीपा श्री निरौला देख्दा दर्शक क्या सेक्सी भन्दै चिच्याउँथे ।

रेखा थापाको मिनी स्कर्टको चर्चा यसपालीको गाइजात्रे कार्यक्रममा खुबै भयो । सेक्सी र रेखा थापा पर्यायवाची शब्दजस्तै बने । उनको मिनी स्कर्टको बारेमा शुक्रबारको सौर्य दैनिकले व्यंग्य कसेको छ ।

अर्की नायिका सुष्मा कार्कीले त उध्रेको चोली गीतमार्पत गाइजात्रामा जात्रै देखाइन् । लुट चलचित्रमा उध्रेको चोली बोलको गीतमा धमकेदार गीतमा आइटम डान्स गरेकी सुष्माले प्रज्ञा भवनको गाइजात्रामा झनै खुलेर नृत्य प्रस्तुत गरिन् । ‘सायद’ सिनेमा खेलेका विल्सनविक्रम राईले समेत दर्शकलाई खुबै हँसाए, गाइजात्रामा ।
Source: FilmNepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट