गुठी बिधेयकको विरोधबारे मन्त्रालयले मुख खोल्यो

३० जेष्ठ २०७६, बिहीबार ०९:१८ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । भुमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठि बिधेयक प्रति मुख खोलेको छ । मन्त्रालयले सरोकारवाला समुदायको चासो र चिन्ताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले गुठी विधेयकमा बिभिन्न कोणहरुबाट आएका राय, सल्लाह र सुझाबलाइ सकरात्मक रुपमा लिने जनाएको हो ।

मन्त्रालयका प्रबक्ता जनकराज जोशीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सदियौँदेखि अभ्यास भइआएका बिभिन्न धार्मिक, सांस्कृतिक मुल्य मान्यता र परम्पराहरुको संरक्षण सम्बर्धन र बिकास गर्ने कार्यलाइ मन्त्रालयले सधैँ उच्च प्राथमिकतामा राखेको छ ।’

गुठी बिधेयकको बिरुद्धमा यतिबेला सदन र सडकमा चर्को बिरोध भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको