“अन्जानमै बसेको माया “ -निशा खनाल अर्याल

२० श्रावण २०६९, शनिबार १९:२३ मा प्रकाशित

तिम्रो त्यो असिम मायाले मलाई किन हो कुनी ,हरेक क्षण तिमीलाई सम्झन बाध्य गराउछ ,हेर्छु यता उता आखाश खसे झैँ लाग्छ , धर्ति फाटेर चिरिए झैँ… ! शुन्य गगनमा मेरो यी तरंगित ढुक ढुकीलाइ सम्लादै अतितका तस्बिरहरूलाई

आशुका थोपा थोपाले पखाल्दै म… ! त्यै पनि हाम्रो प्रेमलाई एक पौराणिक कालको जस्तै ,सत्यबान र साबित्रीको झैँ, तुलना गर्दै त्यो पल पक्डेर यी हातहरु मित्रको नाम दिन जसरी हामी सधै एक अर्कामा समर्पण थियौ , आज त्यही मित्रताको प्रेमलाई आधुनिक तरिकाबाट परिमार्जन गरेर मन बुझाउन खोज्दै छु झन झन हिर्द्यमा तुफान झैँ मनभित्रका वेदनाहरु उर्लिएर रुखबाट वईलाएर खसेको फुल भनौ वा समुन्द्रमा फालेको एक लाश ,त्यसै त्यसै म छटपटाई रहेछु ! सायद तिम्रो समयको बेस्त्तालाई मैले मध्यनजर गर्दै आजको यो मित्रताको हातलाई तिमी समक्ष राख्दै म पूर्ण बिराम गर्दछु !

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र