जोशी हाइड्रोमा आगलागी, ५ करोडको क्षति

२८ जेष्ठ २०७६, मंगलवार १८:४५ मा प्रकाशित

इलाम, २८ जेठ । इलाम नगरपालिका–४ पुवाखोलास्थित जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्गको छेवैमा रहेको हाइड्रोपावरको टर्वाइन जेनेरेटरमा आगो लागेको हो । केही दिनअघिबाटै सञ्चालन हुन छोडेको जेनेरेटर मंगलबार सञ्चालन गर्नासाथ आगो लागेको हो ।

डेढ घण्टापछि आगो नियन्त्रणमा आएको छ । वडा नं ३ का वडाअध्यक्ष नुतनदेव दुलालले आगलागीका कारण करिब ५ करोडको क्षति भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर