भारतीय रियालिटी सो ‘सारेगमप’ मा चौथो भएका आयुष केसीलाई १ लाख पुरस्कार

२८ जेष्ठ २०७६, मंगलवार १७:५९ मा प्रकाशित

भक्तपूर, २८ जेठ । भारतीय रियालिटी सो सारेगमपमा चौथो भएका आयुष केसीलाई एक लाख नगदसहित सम्मान गरिएको छ । सूर्यविनायक नगरपालिका ४, दधिकोटमा रहेको मोडर्न स्कुलले उनलाई सम्मान गरेको हो ।

आयुष सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । सारेगमप लिटल च्याम्प्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसी चौथो भएका थिए । प्रतियोगितामा भारतकी सुगन्धा प्रथम र भारतकै मोहम्मद फैज द्वितीय भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार