हप्ता दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको भग्नावशेष फेला

२८ जेष्ठ २०७६, मंगलवार १७:५४ मा प्रकाशित

दिल्ली, २८ जेठ । एक साता अघिदेखि हराइरहेको भारतीय वायु सेनाको विमानको भग्नावशेष फेला परेको छ । वायु सेनाको एएन ३२ एयरक्राफ्टको भग्नावशेष अरूणाञ्चलस्थित १२ हजार फिट उचाइमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वायुसेनाको एमआई १७ हेलिकप्टरले सर्च अप्रेसनका क्रममा विमानको भग्नावशेष पत्ता लगाएको दैनिक भाष्करमा खबर छ । गत सोमवार असमको जोरहाटबाट उडान भरेको उक्त विमानमा १३ जना सवार थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा