छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक मन्त्रालयका उपसचिव पक्राउ

२८ जेष्ठ २०७६, मंगलवार १५:२८ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् । ललितपुर प्रहरीले मन्त्रालयका यादव थरका उपसचिवलाई पक्राउ गरेको हो ।

१२ कक्षामा अध्यनरत छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै धोवीघाटबाट उनलाई पक्राउ गरिएको हो । जेठ १९ गते आमा र छोरीले घटना बाहिर ल्याएका थिए । यादवलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई