काठमाडौँको शानदार मःमः पसलमा आगलागी

२८ जेष्ठ २०७६, मंगलवार १४:४० मा प्रकाशित

काठमाडौँ, २८ जेठ । काठमाडौंको शंखमुलस्थित शानदार मःमः पसलमा आगलागी भएको छ । आज दिउँसो ग्यास लिकेज भएर आगलागी भएको हो । पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार आगलागीबाट घरको भुइँतला पुरै जलेको छ ।

काठमाडौं र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।