विदेश जाने नेपालीको स्वास्थ्य जाँच गर्ने अस्पताल छनौट (सूचीसहित)

२८ जेष्ठ २०७६, मंगलवार १३:५३ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका अस्पतालबाट सरकारले केहीलाई मात्रै अनुमति दिएको छ ।

नेपाल मेडिसिटी, भेनस, ब्लु क्रस, अन्नपुर्ण ब्युरो, मनमोहन मेमोरियल, अल्का अस्पताल,ग्रिन सिटी अस्पताल, ओम अस्पताल, नोवेल अस्पताल, क्रिष्ट अस्पताल सहितका ठूला अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँ भनी श्रम मन्त्रालयमा आवेदन दिएका थिए ।

आवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाबाट श्रम मन्त्रालयले सुचीकृतका लागि ५१ वटाको नाम सोमबार सार्वजनिक गरेको छ । योसँगै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु २ सय २६ वटा २ सय ७७ पुगेको छ ।

छनौट भएका अस्पतालका सूचीः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार