पाकिस्तानको अर्को कुटनीति, मोदीलाई हवाई मार्ग दिन सहमत

२८ जेष्ठ २०७६, मंगलवार ११:५७ मा प्रकाशित

पाकिस्तान, २८ जेठ । पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाई मार्ग दिने भएको छ । पाकिस्तानले अन्तराष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको आफ्नो हवाई मार्ग भारतीय प्रधानमन्त्री मोदीको किर्गिस्तान भ्रमणका बेला भने प्रयोग गर्न दिने भएको हो । 

भारतीय प्रधानमन्त्री मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम छ । सो समयमा मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन भारतले पाकिस्तानसमक्ष आग्रह गर्दै आएको थियो ।

पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनुपर्ने भएपछि पाकिस्तान हवाई मार्ग दिन सहमत भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक