भारत आइपुग्यो मनसुन, नेपाल आउन हप्तादिन लाग्ने 

२७ जेष्ठ २०७६, सोमबार १४:३० मा प्रकाशित

काठमाडौँ, २७ जेठ । यो बर्षको मनसुन भारतमा सुरु भएको छ । भारतको केरला राज्यमा ८ जुनबाट मनसुन सुरु भएको पुष्टि भएको हो । यसवर्षको मनसुन औसत अनुमानभन्दा १ हप्ता ढिलो सुरु भएको बताईएको छ ।

भारतमा सुरु भएको मनसुन नेपािलमा सामान्यतय १० दिनमा प्रवेश गर्ने गरेको छ । भारतमा सुरु भएको मनसुनका आधारमा नेपालमा १७ जुनमा मनसुनले प्रवेश गर्ने अनुमान गरिएको छ । असारको पहलिो हप्ताबाट पुर्वी नेपाल हुँदै मनसुन छिर्ने पुर्वानुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी