नेपालको पुननिर्माणमा भारतको डेढ अर्ब सहयोग

२७ जेष्ठ २०७६, सोमबार १२:५० मा प्रकाशित

काठमाडौँ, २७ जेठ । भारतले नेपाललाई १ अर्ब ६० करोड रुपैयाँ सहयोग दिएको छ । भारतले नेपालको भुकम्पपछिको पुनर्निर्माणको लागि सहयोग गरेको हो । नेपालका लागि भारतिय राजदुत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ । अघिल्लो बर्ष भारतले नेपालको पुनर्निर्माणको लागि २ अर्ब १० करोड सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

आजको प्रमुख समाचार