गुठीयारको प्रदर्शनमा प्रहरीको लाठिचार्ज, दर्जनबढी घाइते

२६ जेष्ठ २०७६, आईतवार १६:११ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा आइतबार राजधानीको माइतीघरमा गुठस्यारहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जन बढी घाइते भएका छन् ।

घाइते मध्ये सम्पदा बचाउ अभियानका अभियन्ताहरु सजीव बज्राचार्य र महेश काररन्जितको टाउकोमा गम्भिर चोट लागेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज र पानीका फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरबतिर बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर