सेनाले फेर्यो तराई–मधेस द्रुतमार्गका आयोजना प्रमुख

२६ जेष्ठ २०७६, आईतवार १२:२८ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुख फेरिएका छन् । नेपाली सेनाले आयोजना प्रमुखका रुपमा केही रहेका उपरथी योगेन्द्र खाँणको ठाउँमा प्राविधिक महासेनानी शरदलाल श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

सैनिक मुख्यालयले के कारणले आयोजना प्रमुख फेरिएको हो भन्नेबारे जानकारी दिएको छैन । आर्थिक वर्ष ०७८/७९ मा काम सक्ने तराई–मधेस द्रुतमार्ग को जिम्मा नेपाली सेनाले पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी