ठमेल पर्यटन विकास परिषदमा नयाँ नेतृत्व

२६ जेष्ठ २०७६, आईतवार १०:५६ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उपाध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन् ।

उपाध्यक्षहरुमा भविश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिवमा ध्रुव अधिकारी, सचिवमा बद्रि प्रसाद तिमिल्सिना र कोषध्यक्षमा पुण्यराम लगेजु निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र दुलाल, केशव बस्नेत, सुरेन्द्र श्रेष्ठ (राजन), कर्मा घले, स्वप्नील शर्मा, रुपेश गुरुङ र नरेन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर