भारतमा गोली हानाहान, ५ जनाको मृत्यु

२६ जेष्ठ २०७६, आईतवार १०:४२ मा प्रकाशित

परगना, २६ जेठ । भारतको परगना जिल्लामा शनिबार बेलुका दुईै पार्टीबीच भएको भिडन्तमा ५ जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा) र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ४ र तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको हो ।

भिडन्तमा ५ जना घाइते भएका छन् । घटनाको जानकारी गृहमन्त्री एवम् भाजपाका अध्यक्ष अमित शाहलाई गराईसकिएको बुझिएको छ । भाजपा सांसदहरुको एक टिम सोमबार उक्त घटनास्थलमा जानेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३