विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया खेल्दै

२६ जेष्ठ २०७६, आईतवार ०९:२० मा प्रकाशित

लण्डन, २६ जेठ । जारी आइसिसि विश्वकप क्रिकेटमा आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । लण्डनको ओभल रङ्गाशालामा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ ।

अष्ट्रेलियाली टोली जारी विश्वमा आक्रामक टिम हो । उसले वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा उत्कृष्ट कमब्याकसहित १५ रनको जित निकालेको थियो । जारी विश्वकपमा आज दोस्रो पटक मैदान उत्रन लागेको भारतले आफ्नो पहिलो खेलामा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेको थियो ।

आजको खेल जारी टुर्नामेन्टको १४ औँ खेल हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले

आजको प्रमुख समाचार