नेपाली कांग्रेस भबन निर्माणमाको लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा सहयोग

२० श्रावण २०६९, शनिबार १८:५० मा प्रकाशित

जापान । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जन सम्पर्क समिति जापानले नेपाली कांग्रेस केन्द्रिय कार्यालय भबन (बि.पी.स्मृति भबन, ललितपुर) निर्माणको लागि रु.१३,८१,०१५ (अक्षेरेपि तेह्र लाख एकाशी हजार पन्द्र रुपिया नेपाली रुपिया) नेपाली कांग्रेस केन्द्रिय कार्यालय बिपी स्मृति भबन निर्माणार्थ आर्थिक सहयोग गरेको छ।

सो सहयोग रकम जापानबासि प्रजातन्त्र प्रेमी मित्रहरुको सहयोगबाट संकलित रकम नेपाली जन सम्पर्क समिति जापनले संकलन गरि मिति २०१२ अगष्ट २ तद अनुसार विक्रम संबत २०१६९ श्राबण १८ गते जापानको सिटि मनी ट्रान्सफर कम्पनि मार्फत नेपाली कांग्रेस केन्द्रिय कार्यालय, ललितपुर, नेपालको खातामा पठाईएको छ। सो रकम नेपाली कांग्रेस केन्द्रिय कार्यालयको खातामा हस्तान्तरण गर्न आज समितिको अध्यक्ष बलराम श्रेष्ठ, महामन्त्री आनन्द बहादुर क्षेत्री कोषाध्यक्ष नबराज थापा, सिटी एक्स्प्रेशको जापानको अध्यक्ष तथा समितिको पूर्ण अध्यक्ष महेश श्रेष्ठ तथा सिटि मनि ट्रान्सफर क नेपालको अध्यक्ष चन्द्र टन्डन ज्यु समुपस्थितिमा टोक्यो सिटि मनि एक्स्प्रेश मार्फत रेमिट गरि पठाईएको छ। पार्टीलाई माया गरि आर्थिक सहयोग गर्नु हुने सबै महानुभाबहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। उहाँहरुको यस प्रकारको सहयोगले नेपाली र नेपालको लोकतन्त्रलाई दिगो बनाइ देशमा एउटा दिगो बिकाशमा अग्रसर हुने काममा नेपाली कांग्रेसलाई दरिलो बने राक्ने विश्वास गरिएको छ।

नेपाली कांग्रेसलाई भबन निर्माणमा सहयोग गर्नु हुने प्रजातन्त्र प्रेमी मित्रहरुको नामावली

१. बलराम श्रेष्ठ
२. कृष्ण प्रसाद सुबेदी
३. महेश कुमार श्रेष्ट
४. शेर बहादुर के सी
५. आनन्द बहादुर क्षेत्री
६. नबराज थापा
७. राजेन्द्र जमर्कटेल
८. चिरन्जीबी थापा
९. कपिलदेब थापा
१०. दिपक सुबेदी
११. हरि शेर्चन
१२. पारस मणी पोखरेल
१३. ऋतेन्द्र गिरी
१४. लाल बहादुर के सी (रोशन)
१५. बिष्णु हरि रेग्मी
१६. दण्डपाणी कडेल
१७. गोबिन्द थलाली

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा