भारतको इन्दिरा गान्धी विमानस्थलमा नेपालीलाई निषेध

२५ जेष्ठ २०७६, शनिबार १२:३४ मा प्रकाशित

दिल्ली, २४ जेठ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा नेपाली यात्रुलाई निषेध गरिएको छ । उक्त विमानस्थलबाट नेपालीलाई नेपाल प्रवेशमा रोकिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

शुक्रबार विमानस्थलमा नेपाली यात्रुलाई नेपाल आउनबाट बञ्चित गरिएको थियो । यस घटना लगत्तै दुतावासले आपत्ति पनि जनाईसकेको छ । भारतीय पक्षले भने नेपाली यात्रुलाई रोक्ने नीति नभएको पुष्टि गर्दै आगामी दिनमा यस्तो गल्ती नुहने बताएको छ ।

शनिबार बिहान भारतस्थित नेपाली दूतावासले ट्वीटमा भनेको छ, ‘हामीले हिजो केही नेपाली यात्रु इन्दिरा गान्धी विमानस्थलमा रोकिएको थाहा पायौं । हामीले तुरुन्तै सम्बन्धित अधिकारीलाई यसबारे भन्यौं कि, ‘यो दुर्भाग्य हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर

छत्र मैनाली कोलम्बिया । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अगामी आइतबार स्कटल्याण्ड जाँदैछन् । मुलुकको प्रधानमन्त्री नियुतm भए लगत्तै छिमेकी मुलुक भारतबाटैनै विदेश भ्रमणको

आजको प्रमुख समाचार