विश्वकप क्रिकेटमा भारतको शानदार जित, साउथ अफ्रीका फेरि निरिह

२३ जेष्ठ २०७६, बिहीबार १०:०९ मा प्रकाशित

दिल्ली, २३ जेठ । बिश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा साउथ अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको साउथ अफ्रीकाले निर्धारित ५० ओभरनमा ९ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । साउथ अफ्रीकाको लागि क्रिस मोरिसले सर्बाधिक ४२ रन जोडे । साउथ अफ्रीकालाई सस्तैमा समेट्न भारतका युजवेन्द्र चालालले सर्बाधिक ४ विकेट लिए ।

२२८ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले उक्त लक्ष्य ४७।३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतको लागि रोहित शर्माले सर्बाधिक नट आउट १२२ रन जोडे ।

यस संगै साउथ अफ्रीकाले प्रतियोगितामा लगातार ३ हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले

रोम । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा