इटहरीका मेयरलाई योगेश भट्टराईले माफी माग्नोस् भनेपछि….

२२ जेष्ठ २०७६, बुधबार १३:५९ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । नेकपाका नेता योगेश भट्टराईले इटहरी उप–महानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई पार्टीको प्रतिष्ठा विपरित अभिव्यक्ति नदिन भनेका छन् ।

पत्रकारको नाकको डाडी भाँच्न एक करोड छुट्याएको छु भनेर टेलिफोनबाट पत्रकारलाई थर्काएको क्लिप भाइरल भएपछि नेकपाका सांसद भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चौधरीलाई आफूले अभिव्यक्त गरेका भनाईप्रति आत्मालोचना गर्न भनेका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिे जथाभावी बोल्न नहुने भन्दै भट्टराईले सचेत गराएका छन् । मेयर चौधरी पनि नेकपाबाटै निर्वाचित भएका मेयर हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण