सलमान खानको फ्लिम नेपालमा बुधबार रिलिज हुनेभएपछि निर्माता संघको आपत्ति

२१ जेष्ठ २०७६, मंगलवार १९:१७ मा प्रकाशित

काठमाडौँ, २१ जेठ । हलमा शुक्रबार मात्रै चलचित्र रिलिज गर्ने अभ्यास विपरति सलमान खान अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज हुने भएपछि निमौता संघले आपत्ति जनाएको छ । यसअघि पनि शुक्रबार बाहेकका दिनमा रिलिजको तयारी थालेको उक्त फ्लिमलाई रिलिज हुन नदिईएपछि वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै रिलिज गर्न पाउनुपर्ने माग गर्दै आदलतमा मुद्दा दिएको थियो ।

जिल्ला अदालत, काठमाडौंमा दायर भएको मुद्दामा अदालतले रिलिजका लागि शुक्रबार नै कुनुपर्ने बाध्यता नरहेको भन्दै फैसला गरेपछि बुधबार रिलिज हुन लागेको हो । अदालतको फैसलासँगै विदेशी फिल्म जुनसुकै दिन रिलिज गर्ने सकिने बाटो खुलेको छ । अन्य बार विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मको ब्यापारमा हानी हुने भन्दै निर्माता संघले विरोध जनाएको हो ।

संघका महासचिव रोज राणाद्वारा हस्ताक्षरित विज्ञप्तीमा शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने अभ्यास रहेको बताइएको छ ।

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका