नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्याउन सकेन

२१ जेष्ठ २०७६, मंगलवार १७:४३ मा प्रकाशित

काठमाडौँ, २१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सकेन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि टुंगो लगाउन लाग्न नसकेको हो ।

नेकपा नेता झलनाथ खनालका अनुसार बुधबार १२ बजे बस्ने बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ