सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छः टोपबहादुर रायमाझी

२१ जेष्ठ २०७६, मंगलवार १७:२९ मा प्रकाशित

काठमाडौँ, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसदलाई ६ करोड बजेटले नपुग्ने बताएका छन् । सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट ६ करोडबाट बढाएर १० करोड पुर्याउनु उपयुक्त हुने उनको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता रायमाझिले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौति गर्न नमिल्ने स्पष्ट पारे । आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३