नागरिकमा आतंक फौलाउने ज्योतिष पक्राउ

२१ जेष्ठ २०७६, मंगलवार १५:५८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ जेठ । भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने स्वघोषित ‘ज्योतिष’ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नागरिकमा अफवाह फैलाएको अभियोगमा अर्जुन क्षेत्री भनिने अर्जुन थापालाई नियन्त्रणमा लिएको हो ।

उनले यूटुब भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी