भारतको असामबाट उडेको जहाज सम्पर्कबिहिन

२० जेष्ठ २०७६, सोमबार १६:३० मा प्रकाशित

दिल्ली, २० जेठ । भारतीय वायु सेवाको एक विमान सम्पर्कबिहिन भएको छ । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक रहेको बुझिएको छ । विमान अरुनान्चल प्रदेशको चिनियाँ सीमा नजिक ल्याण्ड गर्ने तालिका रहेको थियो । विमानको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार