एउटै मोटरसाईकलद्धारा दुई ठाउँमा ठक्कर, चार जना गम्भीर घाइते

२० जेष्ठ २०७६, सोमबार १५:०४ मा प्रकाशित

काठमाडौं, २० जेठ । काठमाडौंको बबरमहलमा मोटरसाइकलले ठक्कर दिएर चार जनालाई घाईते बनाएको छ ।

बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले सडक विभाग छेवैको जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको उक्त मोटरसाइकलले फेरि जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घाईतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार