गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो

२० जेष्ठ २०७६, सोमबार १४:४२ मा प्रकाशित

काठमाडौँ, २० जेठ । गभर्नरको हस्ताक्षर बिनाको ५०० रुपैयाँको नेपाली नोट फेला परेको छ । सिरियल नंम्बर च ५८, ३२६६२५ भएको ५०० रुपैँयाको नेपाली नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटीएको हो । यस्तो नोट प्राविधिक त्रुटीको कारण आउने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताउँछन् ।

यस्ता नोटलाई राष्ट्र बैंकको कार्यलयमा गएर साट्न सकिने प्रवक्ता नीरौला बताउँछन् नोट छपाइको विभिन्न चरण हुने र विभिन्न चरणमा काम गर्ने क्रममा नोटमा हस्ताक्षरको छाप लगाउँदा केही छीटो सिस्टम चल्दा हस्तार छ्ट्ने उनको भनाई छ । यस्ता नोट नक्कली नोट नभएर त्रुटीपुर्ण नोट भएको प्रवक्ता पौडेलको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१