विश्वकप क्रिकेटमा पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

२० जेष्ठ २०७६, सोमबार १३:३५ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट प्रतियोगीतामा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् । खेल नटिङघाममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा इंग्ल्याण्ड र पाकिस्तानको यो दोश्रो खेल हो । इंग्ल्याण्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाइ पराजित गरेको थियो भने पाकिस्तान वेस्टइन्डिजसँग पराजित भएको थियो ।

इंग्ल्याण्डको टिम ओइन मोर्गानको कप्तानीमा मैदान उत्रनेछ भने पाकिस्तानको टिम सर्फराज अहमदको कप्तानिमा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले

रोम । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा