
काठमाडौ, २० साउन । एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा आज कार्यविभाजनको टुंगो लाग्दै छ । पार्टी कार्यलयमा जारी बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन र कार्यायोजनाका विषयमा टुंगो लगाउने एमाओवादी नेता अग्नि सापकोटाले बताए । उनको अनुसार केन्द्र, राज्य समिति, जिल्ला र गाउँस्तरका लागि कार्यक्रम सार्वजनिक गरिनेछ । बिहीबार बसेको बैठकले महाधिवेशन आयोजक समिति बिस्तार गरेर २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,
धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले