
काठमाडौ, २० साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल काठमाडौ थापाथलीका सुकुम्बासीलाई पुनर्स्थापनाका लागि निर्देशन दिएका छन् । काठमाडौ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित र सरकारी निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।
शनिवार बिहान आफ्नै निवासमा केही पत्रकारसँगको कुराकानीमा कुराकानीमा प्रधानमन्त्री भट्टराईले आफूले वास्तविक सुकुम्बासीको पुनर्स्थापना गर्न खोज्दा विपक्षी दलबाट सहयोग नपाएको गुनासो समेत गरे । प्रधानमन्त्री भट्टराईले थापाथलीका सुकुम्बासीको दीर्घकालीन बसाईका लागि सरकारले काठमाडौको ईचगुंनारायणमा व्यवस्थापनको तयारी गरेको पनि जानकारी दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर