सुकुम्वासी पुनर्स्थापना तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन

२० श्रावण २०६९, शनिबार १५:५० मा प्रकाशित

काठमाडौ, २० साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल काठमाडौ थापाथलीका सुकुम्बासीलाई  पुनर्स्थापनाका लागि निर्देशन दिएका छन् ।  काठमाडौ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित र सरकारी निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।
शनिवार बिहान आफ्नै निवासमा केही पत्रकारसँगको कुराकानीमा कुराकानीमा प्रधानमन्त्री भट्टराईले आफूले वास्तविक सुकुम्बासीको पुनर्स्थापना गर्न खोज्दा विपक्षी दलबाट सहयोग नपाएको गुनासो समेत गरे । प्रधानमन्त्री भट्टराईले थापाथलीका सुकुम्बासीको दीर्घकालीन बसाईका लागि सरकारले काठमाडौको ईचगुंनारायणमा व्यवस्थापनको तयारी गरेको पनि जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार