विश्वकप क्रिकेटमा पाकिस्तानमाथि वेस्टइन्डिजको फराकिलो जित

१७ जेष्ठ २०७६, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगीतामा वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सहजै पराजित गर्दै वेस्टइन्डिजले विजयी सुरुवात गरेको हो । 

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले दिएको २१.४ ओभरमा १०५ रन मात्रै बनाएको थियो । झिनो लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३ विकेटको क्षतिमा १३.४ ओभरमा लक्ष्य भेट्टाएको हो ।

वेस्ट इन्डिजको जितमा टिमका विस्फोटक ब्याट्म्यान क्रिस गेलले ३ छक्का र ६ चौका सहित ५० रनको योगदान दिए । एन पुरनले २८ रनको योगदान दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति