बजेटमा सांसदलाई ६ करोड बाँड्ने व्यवस्थाप्रति काङ्ग्रेसको आपत्ति

१७ जेष्ठ २०७६, शुक्रबार १७:४९ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । सरकारले बजेटमार्फत प्रतिसांसद ६ करोड रुपैयाँ दिने घोषणा गरेपछि काङ्ग्रेसले विरोध गरेको हो ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसले निर्माण गरेको छाँया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालल अहिले सांसदले अधिकार प्रयोग गरेर योजना छान्न जरुरी नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार