रङ्गाशालाको नाममा चितवनमा चन्दा आतंक

१७ जेष्ठ २०७६, शुक्रबार १५:४७ मा प्रकाशित

चितवन, १७ जेठ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको जिम्मा लिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गाशाला निर्माणको नाममा चितवनका विद्यालयमा चन्दा आतंक देखिएको छ । विद्यालयले विद्यार्थीका अभिभावकलाई पत्र नै पठाएर कम्तीमा एक सय रुपैयाँ चन्दा दिन भन्ने गरेको पाईएको छ । एउटा विद्यालयले विद्यार्थी मार्फत अभिभावककोमा पठाएको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जेठ १५ गते स्थनीयले रंगशालाको बारमा डोजर चलाएपछि धुर्मस सुन्तली फाउडेशनले विज्ञप्ती नै निकालेर काम रोकेको छ । डोजर चलाउने प्रकाश कडेँलसहितका १६ जनालाई पक्राउ गरेर प्रहरीले कारबाहीको सुरु गरेको छ । निर्माणको काम रोकेपछि सामाजिक सञ्जालमा धुर्मुसको आलोचनाई भईरहेको छ ।

विद्यालयले विद्यार्थीसँग चन्दा लागि अभिभावकलाई पत्राचार गरेको बारेमा पत्रकार विनोद ढकालले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

पत्रकार रमेश सापकोटाले पनि सामाजिक सञ्जालमा धुर्मसले चन्दा उठाएर रङ्गाशाला बनाउने काम सुरु गरेको आफूलाई मन नपरेको भनेर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३