ओलीद्धारा मोदीलाई रुद्राक्ष उपहार

१७ जेष्ठ २०७६, शुक्रबार १४:०७ मा प्रकाशित

दिल्ली, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा मोदीले सपथ लिएपछि भेटवार्ता भएको हो ।

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने समझदारी बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले