ओली सरकार संघीयता विरोधीः देउवा

१६ जेष्ठ २०७६, बिहीबार १६:३१ मा प्रकाशित

काठमाडौँ, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संघीयता विरोधी भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकता नदिएर सरकारले आफू संघियताको पक्षमा नरहेको प्रष्ट पारेको बताए ।

उनले भने, ‘ओली सरकार संघीयताकै पक्षमा छैन । संघीयताको विरोधमा छ ।’ संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप छ । उनले सरकार अझ तानाशाही र अधिनायकवादतर्फ उन्मुख भए अर्को आन्दोलनको आवश्यकता पर्ने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी